ओपोको सस्तो स्मार्ट घडी नेपाली बजारमा


ओपो मोवाइल कम्पनीले सस्तो मुल्यमा बजारमा ल्याएको स्मार्ट घडी नेपाली बजारमा उपलब्ध गराएको छ । ५ हजार ६ सय रुपैयाँ मुल्यमा ओपो ब्याण्ड स्टाइल ओपो वाट्च सिरिजको वेयरेबल स्मार्ट डिभाइस बजारमा विक्री शुरु गरेको कम्पनीले जनायो । 

घडीले सुतिरहेका बखत हरेक सेकेण्ड रगतमाअक्सिजन स्याचुरेशन (एसपीओटू) अनुगमनगरिरहने कनि्टन्यूओस् ब्लड अकि्सजनमोनिटरिङ सुविधा दिन सक्ने छ । १२ वर्कआउट मोड्सका साथै अन्य कनि्भनियन्ट सुििवधा उपलब्ध रहेको छ । 

घडीमा दिर्घकालिन सुविधा समेत रहेको कम्पनीको दावी छ । प्रयोगकर्ताले ब्याण्ड मार्फतै सन्देश, कल नोटिफिकेशनप्राप्तगर्ने, म्यूजिकप्लेब्याक नियन्त्रण तथाआफ्नो फोन खोज्ने कार्य समेत गर्न सक्छन् । एक सय एमएएच ब्याट्री रहेकाले डेड घण्टामा फुलचार्ज हुन्छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes