एनसेलको सिम प्रयोग गर्नुहुन्छ ? थाहा पाउनूस् शर्टकोड


नेपालन्युज
सोमबार , २४ जेष्ठ , २०७८

के तपाई एनसेलको सिम प्रयोग गर्नुहुन्छ ? आज तपाइलाई हामी एनसेल शर्टकोडहरु बताउछन् । एनसेल कम्पनीले आफ्ना ग्राहकहरुलाई सहजताका लागि विभिन्न कोडहरु उपलब्ध गराएको छ । एनसेलको थुप्रै कोडहरु रहेका छन् जुन हामीहरुलाई थाहा नभएको पनि हुन सक्छ । जसको प्रयोग गरेर हामीले एनसेलबाट प्राप्त हुने विभिन्न सेवाहरु प्रयोग गर्न सक्छौं । यी हुन् एनसेलका शर्टकोडहरु

ब्यालेँस चेक- १०१ वा ९०१ डायल गर्ने ।

एनसेल रिचार्ज- ९०२ रिचार्ज कार्ड नम्बर डायल गर्ने अथवा ९००१२ मा कल गरेर पनि रिचार्ज गर्न सकिन्छ ।

अरुको मोबाइलाम रिचार्ज गर्नु- ९०२ रिचार्ज कार्ड नम्बर ८मोबाइल नम्बर ३ डायल गर्ने ।

ब्यालेन्स ट्रान्सफर सेवा सुचारु गर्न- १७१२२ मा कल गरी सेवा सुचारु गर्ने ।

एनसेल ब्यालेन्स ट्रान्सफर - १७१२२ब्यालेन्स पठाउँनुपर्ने मोबाइल नम्बर ८पठाउँनुपर्ने पर्ने रकम ३ डायल गर्ने ।

मोबाइल डेटा प्याक सब्सक्राइब गर्न- १२३ वा १७१२३ डायल गर्ने ।

डेटा कति छ भनेर जानकारी गर्न-९०१ डायल गर्ने वा कतबतगक लेखी १७१२३ मा एसएमएस पठाउने ।

एनसेल भ्वाइस प्याक लिन-१७११८ मा डायल गरेर अथवा १७११८ मा कल गर्ने ।

एनसेल कल सेन्टर तथा कस्टमर केयर नम्बर- ९००५ वा ९८०९००५०० मा कल गर्ने ।

गुनासो गर्ने- एनसेलको प्रिपेड सिमबाट ९००५, एन्सेल प्रो र बिज नम्बरबाट ९००७ अन्यले ९८०९००५०० मा कल गर्न सकिन्छ ।

एनसेल कलर ट्युन रपीआरबीटी लिन-१७११७ मा कल गर्ने वा १७११७ मा डायल गर्ने अथवा उचदत लेखेर १७११७ मा एसएमएस पठाउँन सकिन्छ ।

कल ब्यारिङ भएमा खोल्न- ३३० ००० डायल गर्ने ।

एनसेल माई फाइभ एक्टिभ गर्न-५५९९मा कल गरी वा ५५९९ डायल गरि एक्टिभ गर्न सकिन्छ ।

आफ्नो एनसेल नम्बर हेर्न-१०३वा ९०३ डायल गर्ने ।

 एनसेल सापटी लिन-९९८८ डायल गर्ने ।

अन्तराष्टिय रोमिङ एक्टिभ गर्न-१२१२७ डायल गर्ने ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal