चर्चित टेलिभिजन सोनीको युट्युब च्यानल 'गायब'


नेपालन्युज
सोमबार , २४ जेष्ठ , २०७८

भारतको चर्चित टेलिभिजन सोनीको युट्युब च्यानल 'गायब' भएको छ। सोनी टेलिभिजनको 'सेट इन्डिया' नामक युट्युब च्यानल आइतबार मध्यरातदेखि गायब भएको बताइएको छ। 

सोनी आफैँले उक्त युट्युब च्यानललाई 'प्राइभेट' गरेको हो वा 'ह्याक' भएको भन्नेबारे अहिलेसम्म पुष्टि हुन सकेको छैन।

भारतमा टिसिरिजपछि सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल सोनीकै सेट इन्डिया हो। सेट इन्डियाको १० करोड बढी सब्सक्राइबर रहेका छन्। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal