अन्टार्कटिकाको हिमनदीमा विचित्रको जीव फेला परेको छ। यो जीव माइनस तापक्रम, त्यसमा पनि अँध्यारोमा बस्ने गरेको वैज्ञानिकहरुले दाबी गरेका छन्।
मायामा उमेरको हदबन्दी हुँदैन। चाहे जुनसुकै उमेरका मानिसले पनि एकअर्कासँग माया प्रेम गर्न सक्छन्। यस्तै एउटा घटना यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।
भारतको झारखण्ड राज्यमा एउटा रोचक घटना घटेको छ। विहारबाट कारसहित एक प्रेमी आफ्नो प्रेमिका भगाउनका लागि झारखण्डको राँचीस्थित गोटिया गाउँमा पुग्छन्।
आजतकमा उल्लेखित समाचारका अनुसार युवकका परिवारले आरतीका बहिनीसँग विवाह गर्न दबाब दिए पनि उनले आरतीसँगै विवाह गर्ने जिद्दी कसे। त्यसपछि दुई परिवारको सल्लाहबमोजिम आरतीलाई डाक्टरहरुको सल्लाहअनुसार एम्बुलेन्समा राखेर घर ल्याइ बेडमै राखेर विवाह सम्पन्न गरिएको थियो।
कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न चीनको वायुसेवा नियामक संस्थाले चालकदलका सदस्यहरुलाई ‘डाइपर’ लगाउन निर्देशन दिएको छ ।
सन् ७९ मा भएको ज्वालामुखी विस्फोटको अवशेष अध्ययन गर्दा मानव मस्तिष्क सिसामा परिणत भएको पत्ता लागेको छ।