यी हुन ५५ फीट लामो र २० किलो कपाल भएकी महिला


लामो र घना कपाल राख्ने धेरैको महिलाहरुको रहर हुन्छ । हुनपनि हो लामो कपालले महिलाको सुन्दरता बढाउन मद्दत गर्छ । तर २० औं किलोग्राम ५० औं फिट लामो कपाल भयो भने तपाईले के गर्नुहुन्थ्यो होला ? 

तर यहाँ हामी यस्ती महिलाको बारेमा लेख्दैछौं जसको कपालले विश्वकीर्तिमान नै राखेको छ । ती महिला हुन आशा मण्डेला । अमेरिका निवास उनको कपाल ५५ फीट लामो छ । उनको कपालको तौल २० किलोग्राम रहेको छ । 

कपाल धुनैका लागि उनले एकचोटिमा ६ बोतल श्याम्पू खर्च गर्छिन् । एकचोटि नुहाएपछि उनको कपाल सुक्न दुई दिन लाग्छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes