श्रीमान र श्रीमती भनेको एउटै रथको दई पाङ्ग्रा हुन् । श्रीमान श्रीमती बीच सुमधुर सम्बन्ध भयो भने मात्र जीवन सफल हुने गर्दछ । तसर्थ श्रीमान श्रीमती बीच मेल हुन जीवनमा एकदम आवश्यक हुन्छ । तर, कहिलेकाहीँ सम्बन्ध विभिन्न कारणले झगडा हुनका साथै सम्बन्ध विच्छेद पनि हुन सक्छ । त्यसैले हरेक कुरा गर्नु अघि विचार गरेर गर्ने गर्नुहाेस् ।
श्रीमानलाई यी किसिमको शंका र व्यवहार गर्ने महिलाहरुले कहिल्यै पनि प्रगति गर्न दिदैनन् ।
-श्रीमानलाई अन्य केटीसँग शंका गर्ने।
-श्रीमानको परिवारसँग नराम्रो बोल्ने ।
-श्रीमानलाई नराम्रो शब्द बोल्ने वा हेपेर बोल्ने ।
-परिवारको अगाडी नै जाड, रक्सी , चुरोट खाने महिलाले पनि कहिल्यै अघि बढ्न दिदैंनन् ।
-श्रीमानको गोप्य कुरा अन्य व्यक्तिलाई सुनाउने ।
-माइतीको कुरामा तारिफ गर्ने ।
-विवाह पूर्वको सम्बन्धका बिषयमा कुरा गर्ने