श्रीमानलाई यस्तो व्यवहार कहिले पनि नगर्नुस् !


श्रीमान र श्रीमती भनेको एउटै रथको दई पाङ्ग्रा हुन् । श्रीमान श्रीमती बीच सुमधुर सम्बन्ध भयो भने मात्र जीवन सफल हुने गर्दछ । तसर्थ श्रीमान श्रीमती बीच मेल हुन जीवनमा एकदम आवश्यक हुन्छ । तर, कहिलेकाहीँ सम्बन्ध विभिन्न कारणले झगडा हुनका साथै सम्बन्ध विच्छेद पनि हुन सक्छ । त्यसैले हरेक कुरा गर्नु अघि विचार गरेर गर्ने गर्नुहाेस् ।

श्रीमानलाई यी किसिमको शंका र व्यवहार गर्ने महिलाहरुले कहिल्यै पनि प्रगति गर्न दिदैनन् ।

-श्रीमानलाई अन्य केटीसँग शंका गर्ने। 

-श्रीमानको परिवारसँग नराम्रो बोल्ने ।

-श्रीमानलाई नराम्रो शब्द बोल्ने वा हेपेर बोल्ने ।

-परिवारको अगाडी नै जाड, रक्सी , चुरोट खाने महिलाले पनि कहिल्यै अघि बढ्न दिदैंनन् ।

-श्रीमानको गोप्य कुरा अन्य व्यक्तिलाई सुनाउने ।

-माइतीको कुरामा तारिफ गर्ने ।

-विवाह पूर्वको सम्बन्धका बिषयमा कुरा गर्ने


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes