मंगलबार यी काम गर्नुस्, शुभ खबर मिल्ने छ !


धार्मिक मान्यताअनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ भन्ने विश्वास रहिआएको छ । यस दिनलाई गणेश भगवानको दिनसँगै हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ ।

मंगलबार यी काम गर्नुस्, तपाइको जीवनमा शुभ खबर मिल्ने छ।

-मंगलबारका दिन एउटा धागोमा खुर्सानीमाथि, बीचमा कागती र तल पनि खुर्सानी राखेर कुनै व्यवसाय गरेको ठाउँ वा घरको ढोकामा  राख्ने । यसले नकरात्मक कामहरुलाई समाप्त पार्ने गर्छ ।

-मंगलबार बेलुका हनुमान जीलाई गुलाब चढाउदा हरेक समस्या समाधान हुन्छ । 

-मंगलबार जहिले पनि रामस्तोत्र पढ्ने गर्नुहोस् जसले गर्दा शुभ कामको थालनी गर्दा फलदायी हुने वातावरण निर्माण गर्छ ।

-शुद्ध ध्यु वा तेलको बत्ती बाल्नुहोस् र मात्रै हनुमान चालिसा पढ्नुहोस् । यसले तपाईको मनकामना पुर्ण गर्ने विश्वास मानिन्छ ।

-मंगलबार बिहान बच्चाको सिरानीमा फिटकरी राखिदिनुहोस् । जो सुत्दा डराउने बच्चा छन् त्यस्तो समस्या समाधान हुन्छ ।

- जसको कुण्डलीमा शनि ग्रहको दोष छ खासगरी मंगलबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ ।

- मंगलबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास रहेकाे छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes