एउटै गोत्रमा विवाह नगर्नूस्, यस्ताे हुन सक्छ !


हिन्दू धर्मको विभिन्न संस्कारहरु मध्ये एक विवाह पनि हो । विवाहले वरवधू मात्र नभई दुई परिवारबीचको सम्बन्ध बलियो बनाउँछ । हाम्रो समाजमा एउटै गोत्र हुनेहरुसँग विवहा गर्नुहुँदैन भन्ने मान्यता रहेको छ । तर, आजको आधुनिक समयमा यो परम्पराको पालना कुनै पनि मानिसले गर्दैनन् । तर धर्मग्रन्थहरूमा एउटै गोत्री विवाहलाई निषेध गरिएको छ । 

विभिन्न अनुसन्धानहरूले व्यक्तिलाई जेनेटिक रोग नलागोस् भनी नजिकैको नातेदारसँग विवाह गर्न नहुने सुझाव दिएका छन् ।

एउटै गोत्रमा विवाह गर्ने जोडीको बच्चामा वंशाणुगत जेनेटिक रोग लाग्छ । यस्तो जोडीको बच्चामा विचारधारा, रुचि र व्यवहारमा कुनै नयाँपन हुँदैन । अनि उनीहरूमा कलर ब्लाइन्डनेस अर्थात् रंग नचिन्ने रोग पनि लाग्छ । बच्चामा रचनात्मकता हुँदैन । उनीहरूको मानसिक विकास पनि हुँदैन । मानसिक रोग, शारीरिक समस्या, अंगहरूको उचित विकास नहुने समस्या र अनेकथरी वंशाणुगत रोग बच्चालाई लाग्न सक्छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes