महिलाहरु आफ्नो यी अंगहरु पुरुषले हेरोस् भन्ने चाहन्छन्


नेपालन्युज
शनिबार , २२ जेष्ठ , २०७८

महिलाहरू आफूलाई सुन्दर देखाउन जोडतोडले मिहेनत गर्दछन् । महिलाहरूका अंग पुरुषका भन्दा आकर्षक हुन्छन् । प्रकृतिले महिला र पुरुषको शरीरमा जन्मदै भिन्नता दिएको हुन्छ ।  बेलायतबाट प्रकाशित हुने न्यूज पोर्टलका अनुसार महिलाहरु पुरुषले आफ्नो यी ३ अंग हेरोस भन्ने चाहन्छन् . ती अंग हुन् .  छाती, कम्मर र उसको पछाडिको भाग (कम्मरभन्दा मुनि)लाई धेरैले नजर लगाउने गरेको अध्ययनले देखाएको छ । 

महिलाहरु आफुलाई सुन्दर देखाउन आफ्नो पहिरनदेखी मेकअप समेतलाई विशेष ध्यान दिने गर्दछन् । पुरुषहरूका नजरलाई आफुतिर तान्न भारसक कोशिस गर्ने कुरा ध्यानले बताएको छ । हाम्रो नेपाली समाज होस् वा पश्चिमा या भारतीयहरू नै किन नहुन महिलाहरू आफ्नो छातीलाई आकर्षक देखाउन चाहनछन् । छाती मात्रै होइन कम्मर र पछाडिको भाग पनि महिलाहरूले सकेसम्म पुरुषले हेरिदेओस् भन्ने चाहना राख्ने गरेको समाचारमा उल्लेख छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal