यी चार राशिका युवतीहरु सासुको प्यारी हुन्छन्


नेपालन्युज
शुक्रबार , २५ भाद्र , २०७८

ज्योतिष शास्त्रका अनुसार मानिसको फरक फरक राशिअनुसार उसको व्यवहार पनि फकर हुने गर्दछ । विवहाको सम्बन्धमा पनि राशि अनुसारको वैवाहिक सम्बन्ध र परिवारको निर्धारण रहने गर्दछ । तसर्थ ज्योतिषशास्त्रका अनुसार यस्ता कही राशीहरु रहेका छन् जसले आफ्नो श्रीमानको घरमा पनि सबैको प्यारो हुने र विशेष गरी आफ्नो सासुको प्यारी हुने गर्दछन् । 

कन्या राशि- यी राशी भएका युवतीहरु मिलनसार प्रकृतिका हुन्छन् । हंसमुख र मिलनसार हुने हुनाले आफ्नो सासुुसँग छिट्टै घुलमिल हुन्छन् ।यसका साथै परिवारको अन्य सदस्यहरुसँग पनि बलियो सम्बन्ध राख्न सफल हुन्छन् । 

मेष राशि- यो राशी भएका युवतीहरु भाग्यशाली हुन्छन् ।र यिनीहरुमा सम्पूर्ण घर राम्ररी चलाउन सक्ने क्षमता हुन्छ । यसका साथै जब यी राशी भएका युवतीहरु बुहारीको रुपमा घरमा प्रवेश गर्दा त्यस घरमा सुख, खुसी र समृदि्ध छाउँछ । जसका कारण सासुले पनि उनीहरुलाइ धेरै मन पराउने गर्दछन् ।

वृशि्चक राशि - यी राशी भएका युवतीहरु सुन्दर साथै शान्त स्वभावको हुन्छन् । र यी राशीका युवतीहरु आफ्ना पतीका साथै परिवारको लागि धेरै भाग्यशाली बुहारी साबित हुन्छन् । र सासुसँगै घरका अन्य सदस्य हरुसँग पनि निकै बलियो र राम्रो सम्बन्ध बनाउँछन् । 

वृष राशी- यो राशी भएका युवतीहरु सकरात्मक स्वभावको हुन्छन् । सकरात्मक स्वभाव भएकै कारण घरको वातावरण पनि सकरात्मक र सुखमय बनाउन सफल हुन्छन् । यसका साथै यी राशी भएका युवतीहरुले घरको राम्ररी व्यवस्थापन गर्दछजन् र आफ्नो सासुसँग पनि गहिरो र बलियो सम्बन्ध राख्दछन् ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal