ग्रिसमा ६ दशमलब ३ रेक्टर स्केलको भुकम्प


नेपालन्युज
बुधबार , १९ फाल्गुन , २०७७

ग्रिसको राजधानी एथेन्समा आज ६ दशमलब ३ रेक्टर स्केलको भुकम्प गएको छ। स्थानीय संचार माध्यमका अनुसार भुकम्पले हल्लाएको अनुभव गरिएपछि सर्वसाधारणहरु सडकमा निस्किएका थिए। ग्रिसकै उत्तरी भेगमा भने ६ रेक्टर स्केलको भुकम्पको धक्का महसुस गरिएको थियो। तर भुकम्पले बिभिन्न सडकमा अवरोध पुगेपनि थप क्षतिबारे कुनै समाचारप्राप्त भएको छैन।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal