प्रधानमन्त्रीले संसदमा प्राप्त गरे विश्वासको मत


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्। सभामुख असद क्वाइसरले प्रधानमन्त्री खानले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन्। उनका अनुसार शनिबार भएको मतदानमा प्रधानमन्त्री खानले १७८ मत प्राप्त गरेका थिए।

यो जितसँगै खानले पाकिस्तानी संसदमा आफ्नो बहुमत भएको सन्देश दिएका छन्। प्रधानमन्त्री खानलाई सेनाको समर्थन रहेको रहेकाे थियाे। मदतान अगाडि पाकिस्तानी सेनाको जासुसी निकायका प्रमुख जनरल कमार जावेद वाज्दाले सेना खानको पक्षमा रहेको बताएका थिए। उनले मतदान गर्ने सांसदहरुको कडा निगरानी गर्न निर्देशन दिएका थिए।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes