बंगलादेशमा फेरि लकडाउन घोषणा


कोरोना संक्रमण उच्च गतिमा फैलिन थालेपछि विश्वका विभिन्न देशहरुले लक डाउन गरिहेका छन् ।

यसैबीच बंगलादेशमा पनि पुनः लकडाउन घोषणा गरिएको छ । ७ दिनका लागि लागु हुने गरी देशव्यापी रुपमा लक डाउन घोषणा गरिएको हो ।

लक डाउन अप्रिल ५ देखि लागु हुनेछ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes