म्यानमारका बेलायत स्थित राजदूत रातभर बाहिरै


म्यानमारमा सैनिक शासकहरु विरुध्द आन्दोलन भैरहेको बेला बेलायतका लागि  म्यानमारका राजदूतले लण्डनस्थित  दूतावासमा प्रवेश गर्नबाट रोकिएका छन।

 दुतावास प्रवेशमा आफूलाई रोक लगाईएको उनले आरोप लगाएका छन। राजदूत क्याव जुवार मिन्नले दुतावासभित्र को हो भनेर सोध्दा रक्षा सम्बन्धि सहचारी भन्ने जवाफ दिएको उनले बताए। राजदूतले रक्षा सम्बन्धि सहचारीहरुले आफ्नो  दूतावास कब्जा गरेको आरोप लगाएका छन। उनले आफ्नो दुतावास भएकोले आफू रातभर बाहिर बस्ने पनि जानकारी दिए।

सेनाले नागरिक नेता आंग सान सु चीलाई फेब्रुअरी १ ​​मा हटाएपछि म्यानमारमा नागरिक आन्दोलन जारी रहेको छ।

 


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes