पाकिस्तानसम्म पुग्याे भूकम्पको धक्का


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

भारतको राजस्थानमा गएको भूकम्प पाकिस्तानसम्म पुगेको छ । राजस्थानको बिकानरमा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ७ बजेर ४२ मिनेटमा गएको भूकम्पको झट्का भारत, पाकिस्तान र अफगानिस्तानसम्म पुगेको थियो । भूकम्पले केही घर भत्किएका अनुमान गरिएको छ । तर अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal