पूर्व राजदूतकी छोरीको अपहरणपछि हत्या


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

पाकिस्तानका तर्फबाट अफगानिस्तानका लागि पूर्व राजदूतको छोरी अपहरण पछि हत्या गरिएको छ। राजदूत शौकत मुकदमकि २७ वर्षिया छोरी नुर मुकदमलाई पाकिस्तानको राजधानी ईस्लामावादमा मारिएको अवस्थामा फेला पारिएको थियो।पूर्व पाकिस्तानी राजदूतको छोरीको अपहरण भएपछि पाकिस्तान र अफगानिस्तानबीच कूटनीतिक गतिरोध सुरु भएको केही दिनपछि बुधवार राजदूतको छोरीको शब हत्या भएको अवस्थामा पाईएको थियो।।

मुकदमले विगतमा दक्षिण कोरिया र कजाकिस्तानका लागि पनि पाकिस्तानका राजदूतको रूपमा काम गरिसकेका छन।

 गोली हानिएपछि नूर मुकादमलाई मारिएको प्रहरीले जनाएको छ। हत्याको सम्बन्धमा नूरको साथीलाई पक्राउ गरिएको छ।

इस्लामाबाद प्रहरीका अनुसार हत्यामा संलग्न रहेको आरोपमा जहीर जाफर नामका एक व्यक्तिलाई घटनास्थलमा पक्राउ गरिएको छ। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal