तालिबानहरु बिबाह गर्न १५ वर्ष माथिका केटी खोज्दै


नेपालन्युज
बुधबार , ०९ भाद्र , २०७८

 अफगानिस्तानबाट भागेर आएकी एकजना महिला पत्रकारले अफगानिस्तानमा तालिबानको आगमन पछि अफगान महिलाहरुको जीवन १ सय ८० डिग्रीको मोडमा पुगेको वर्णन गरेकि छन्।

होली म्याके नामक पत्रकारले द डलास मोर्निङ न्युजमा लेखेका छनकि गत हप्ता काबुलको कब्जा पछि तालिबानहरु अहिले देशमा घर घर जाँदैछन्। उनिहरुले बिबाहका लागि १५ वर्षभन्दा माथिका केटी तथा महिलाहरु खोजिरहेका छन।

म्याकेले यद्यपि आफू मजार एशरीफ छोड्न सक्षम भएको बताएकी छिन्। तर उनका अफगानिस्तानका साथीहरु अज्ञातको डरले उनीहरुको पर्खाइमा रहेको आफ्नो रिपोर्टमा उल्लेख गरेकि छिन।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal