अफगानिस्तानमा अफगानी हिन्दुको अपहरण


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

अफगानिस्तानमा तालिनबान सत्तामा फर्किएपछि अल्पसंख्यक समुदायका मानिसहरुमा डर र आशंका बढिरहेको थियो त्यो साँचो भैरहेको छ।

प्राप्त जानकारी अनुसार अफगानिस्तानमा एक ५० वर्षिय अफगान हिन्दु बंसरीलाललाई अपहरण गरिएको छ। बंसरीलालला२ बन्दुक देखाएर अपहरण गरिएको थियो। ईण्डियन वर्ल्ड फोरमका अध्यक्ष पुनित सिंह चंकोडले अफगान हिन्दुको अपहरण गरिएको जानकारी दिए। उनले भारत सरकारतथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बंसरीलाललाई बचाउन मध्यस्तता गरिदिन अपिल गरेका छन।

सो घटनाका बारेमा भारतीय विदेश मन्त्रालयले सबै तथ्यको जानकारी जुटाउने कार्य भैरहेको जानकारी दिएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal