भारतमा एकै दिन थपिए ३० हजार बढी कोरोना संक्रमित


नेपालन्युज
बिहीबार , ३१ भाद्र , २०७८

पछिल्लो २४ घण्टामा भारतमा थप ३० हजार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने, ३८ हजार ३ सय ३ जना संक्रमण मुक्त भएका छन्। कोरोना संक्रमणका  कारण थप ४ सय ३१ जनाको मृत्यु भएको छ।यो सँगै मृत्यु हुनेको सँख्या ४ लाख ४३ हजार ९ सय २८ पुगेको छ।

 पछिल्लो २४ घण्टामा ६४ लाख ५१ हजार ४ सय २३ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। भारतमा कोभिड १९ विरुद्ध ७६ करोड ५७ लाख १७ हजार १३७ जनाले खोप लगाइसकेका छन्। हाल भारतमा संक्रिय संक्रमित सँख्या ३ लाख ४२ हजार ९ सय २३ रहेको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal