भारतमा एकैदिन ३० हजार बढीमा कोरोना संक्रमण, संक्रमित सँख्या कति ?


नेपालन्युज
आईतवार , ०३ आश्विन , २०७८

पछिल्लो २४ घण्टामा भारतमा थप ३० हजार ७ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोनाको कारण ३ सय ९ जनाले ज्यान गुमाएका छन् । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको सँख्या ४ लाख ४४ हजार ८ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३८ हजार ९ सय ४५ जना डिस्चार्ज भएका छन् । 

भारतमा हाल संकि्रय संक्रमित सँख्या ३ लाख ३२ हजार १ सय ५८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  ८५ लाख ४२ हजार ७ सय ३२ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। हालसम्म भारतमा ८० करोड ४३ लाख ७२ हजार ३ सय ३१ जनाले खोप लगाइसकेका छन्।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal