चीनमा डुंगा पल्टिदा ८ जनाको मृत्यु


नेपालन्युज
आईतवार , ०३ आश्विन , २०७८

चीनमा डुंगा पल्टिदा ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन् । चीनको गुइझाउ प्रान्तको एउटा नदीमा यात्रुवाहक डुंगा पल्टिएको हो ।

 स्थानीय सञ्चार माध्यम सिन्ह्वाका अनुसार दुर्घटना शनिबार साँझ ४:५० बजे लिउपान्शुई शहरको जांगके शहरको जांगके नदीमा भएको हो। आइतबार बिहान ८: १० सम्म ३ जनालाई नदीबाट बाहिर निकालिएको छ । साथै उद्धार कार्य र दुर्घटनाको कारण खोजी भइरहेको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal