जीवन–रङ

दीपकराज गिरीले किन व्यंग्य र घोचपेच नगर्ने भने ?

अभिनेता दीपकराज गिरी सामाजिक संजालमा व्यंग्य र घोचपेच नगर्ने भनेका छन् ।

सदाबहार गायक प्रेमध्वज प्रधान, जसले ५० वर्षअघि मुम्बईमा बस्ने अफर पाएका थिए

नेपाली सांगितिक क्षेत्रमा मखमली स्वरका धनीका रुपमा चिनिएका प्रेमध्वज प्रधानको नेपाली सांगितिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान रहेको छ। 

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब आज सुरु हुदैं

पूर्व निर्धारित समयभन्दा २ महिन ढिलो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब आजबाट सुरु हुदैंछ। 

बलिउड हिरोइनको कोरोना संक्रमणबाट मृत्यु

बलिउड तथा भोजपुरी अभिनेत्री श्रीपदाको कोरोना संक्रमणबाट निधन भएको छ। उनको बुधबार राति निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दीपिका पादुकोणलाई कोरोना संक्रमण

अभिनेत्री दीपिका पादुकोणलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

यी हिरोइनहरु साँच्चै गर्भवती भएकी थिइन्...

अफवाह भनौं वा फेक न्युजका कारण धेरै सेलिब्रेटीहरु पीडित बन्दै आएका छन्। बलिउडमा त्यस्ता हिरोइनहरु पनि छिन्, जसले गर्भवतीको हल्लाले पीडित भइन्।

प्रियंका कार्कीको यस्तो 'हर्कत'

अभिनेत्री प्रियंका कार्की आमा बन्ने खबरले चर्चामा छिन्। उनले बेला बेला विभिन्न फन्डा देखाएर चर्चामा आउने गर्छिन्।

कलाकार कल्याण कोषमा अभिनेताको मनोनयन

चलचित्र अभिनेता रबिन्द्र खडकालाई नेपाल सरकारले चलचित्र बिकाश बोर्डको कलाकार कल्याण कोषको सदस्यमा मनोनित गरेको छ।





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes