बलिउड अभिनेत्री श्री देवीको मृत्यु भएको आज तेस्रो वर्ष, उनका फ्यानहरुले आज विभिन्न तरिकाले सम्झिरहेका छन्।
टिभी रियालिटी शो ‘बिग बोस’को उपाधि रुबिना दिलेकले जितेकी छन्। आइतबार भएको १४ संस्करणको फिनालेमा उनले उपाधि जितेकी हुन्।
बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानको जन्म दिएकी छन्। करिनाले आज छोरालाई जन्म दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
तीसको दशकमा काठमाडौंका डबलीहरुमा धेरै साँस्कृतिक कार्यक्रमहरु हुन्थे। ती कार्यक्रमहरु अधिकांश नेवारी भाषामा हुने गर्थे। त्यतिबेला एक जना भर्खरको नौजवान केटो पनि नेवारी गीत गाएर रंगमन्चमा उत्रने गर्थे।
राखी सावन्त बलिउडका विवादीत छबिका अभिनेत्रीका रुपमा मानिन्छन्। उनका हर्कतले जोकोहीलाई पनि मुर्छा परेर हाँस्न बाध्य बनाउँछ।