कैट्रिना कैफलाई काेराेना संक्रमण


अभिनेत्री कैट्रिना कैफलाई कोरोना संक्रमण पुष्टि भएकाे छ । उनले इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छिन् । कैफले चिकित्सकको सल्लाह अनुसार सबै सुरक्षा प्रोटोकल अपाएको पनि बताएकी छिन् । योसँगै उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना जाँच गराउन अनुरोध गरेकी छिन् । विगत केहिदिन यता बलिउड स्टारमा कोरोना संक्रमण देखिने क्रम बढेको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes