'माइती घर २’ बनाउँदै, मुख्य भूमिकामा अनमोल देखिने !


नेपाली चलचित्र ‘माइतीघर’को सिक्वेलको रुपमा ‘माइती घर २’ निर्माण हुने भएको छ । अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले फिल्मको निर्माण गर्न लागेका हुन् । चलचित्रमा नायक अनमोल केसी मुख्य भूमिकामा देखिनेछन् भने अन्य कलाकार र प्राविधिक भने फाइनल हुन बाँकी रहेको छ ।

 चलचित्रको कथावस्तु तयार भैसकेको अभिनेता तथा निर्माता भुवन केसीले बताएका छन् ।’ भूवनले आफ्नै ब्यानरमा चलचित्र ‘पारस’ पनि बनाउने तयारी गरेका छन् । तर, ‘माइतीघर २ र पारस’ मध्ये कुन चलचित्र पहिले बन्ने भन्ने बिषयमा पक्का नगरिएको भूवनले बताए । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes