करण जोहर र कार्तिक आर्यनबीच झगडा, इन्स्टाग्राममा गरे 'अनफलो'


बलिउड निर्माता एवं निर्देशक करण जोहरले अभिनेता कार्तिक आर्यनलाई इनस्टाग्रामबाछ 'अनफलो' गरेका छन्। केही समयअघिमात्रै कार्तिकलाई आफ्नो फिल्म दोस्ताना २ बाट निकालेका थिए।

कार्तिको ठाउँमा करनले अर्कै हिरोलाई राखेको खबरले बलिउड नगरीमा यतिबेला चर्चा विषय बनेको छ। रिपोर्टअनुसार कार्तिकले दोस्तानाको २० दिनसम्मको सुटिङ गरिसकेका थिए। कार्तिकले दोस्रो हाफको स्क्रिप्ट आफूलाई मन नपरेको बताएका थिए।

सायद त्यही कारणले पनि करणले उनलाई निकालेको हुनसक्ने बताइएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes