दीपिका पादुकोणलाई कोरोना संक्रमण


नेपालन्युज
बुधबार , २२ बैशाख , २०७८

अभिनेत्री दीपिका पादुकोणलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेलिब्रेटी फोटोग्राफर विरल भयानीले सोसल मिडियामार्फत् अभिनेत्री दीपिका पादुकोणलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

हाल अभिनेत्री दीपिका श्रीमान रणवीर सिंहको साथमा बेंगलुरुमा रहेका छन् । अभिनेत्री दीपिकाको अन्य स्वास्थ्य अवस्थाबारे भने कुनै पनि जानकारी गराइएको छैन । त्यसो त, दीपिका र रणवीर सिंह लकडाउन हुनु अगावै मुम्बई छोडेर बेंगलुरुस्थित आफ्नो घर पुगेका थिए ।

यस अगाडि अभिनेत्री दीपिकाको परिवारको अन्य सदस्यहरुमा पनि कोरोना देखिएको थियो ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal