बलिउड हिरोइनको कोरोना संक्रमणबाट मृत्यु


नेपालन्युज
बिहीबार , २३ बैशाख , २०७८

बलिउड तथा भोजपुरी अभिनेत्री श्रीपदाको कोरोना संक्रमणबाट निधन भएको छ। उनको बुधबार राति निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

श्रीपदाले सिरियलमासमेत अभिनय गरिसकेकी छन्। उनले पुराना पुरुष, धर्म संकट, बेवफा सनम, आजमाइश, शोले र तुफान, शैतानी, आखिर कौन थि वो, मेरी ललकार, आग और चिंगारीजस्ता फिल्ममा काम गरेकी छिन्।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal