गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज


नेपालन्युज
बिहीबार , २७ जेष्ठ , २०७८

वरिष्ठ गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमण पुष्टि भई शरीरमा अक्सिजनको कमी भएपछि गएको जेठ १२ गते श्रेष्ठलाई अस्पताल भर्ना गरिएको थियो।

दुई सातादेखि ह्याम्स अस्पतालमा उपचाररत श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य भएपछि बिहीबार डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ। गायक श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आए पनि कोरोना संक्रमणमुक्त भने भएका छैनन्।

उनलाई चिकित्सकहरुले होम आइसोलेशनमै बस्न सुझाएका छन्। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal