नेपालका पूर्व प्रधान न्यायाधीश भारतमा सन्यासी


नेपालन्युज
बिहीबार , ०३ असार , २०७८

प्रधान न्यायाधीश पद नेपालमा सम्मानित पद मानिन्छ। प्रधान न्यायाधीशबाट अवकास भएपछि पनि राज्यले जीवनभर सुरक्षाका साथै अन्य सुबिधाहरु प्रदान गर्ने गरेको छ।

तर नेपालमा प्रधान न्यायाधीश भैसकेका एकजना न्यायमूर्ति भारतमा सन्यासी जीवन बिताईरहेका छन भन्दा सबैलाई आश्चर्य लाग्न सक्छ। सामाजिक सन्जालमा नेपालका पूर्व प्रधान न्यायाधीश दामोदरप्रसाद शर्माको यस्तै फोटो सार्वजनिक भएको छ।

 उनि खिलराज रेग्मीपछि नेपालको प्रधान न्यायाधीश भएका थिए। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal