वरिष्ठ चित्रकार उत्तम नेपालीको निधन


नेपालन्युज
बुधबार , ०६ श्रावण , २०७८

वरिष्ठ चित्रकार उत्तम नेपालीको आज ८५ वर्षको उमेरमा निधन भएको छ। उनको महाराजगन्ज स्थित त्रिभुवन विश्व विध्यालय शिक्षण अस्पतालमा निधन भएको निधन भएको थियो। उनि मुटु र स्वास प्रश्वास सम्बन्धि समस्याबाट पिडित थिए।

नेपाली चित्रकला क्षेत्रलाई आधुनिक मार्गतर्फ लैजानेकाममा उनको महत्वपूर्ण योगदान रहेको छ। उनले बनाएका चित्रहरु स्वदेशतथा विदेशका विभिन्न सग्रहालयमा रहेका छन।

उनि कुशल अभिनेता पनि थिए। नेपालबाट निर्मित ब्यबसायिक चलचित्र हिजो आज भोलिमा उनले खलनायकको भुमिका निभाएका थिए। क्यानभासका बादशाह नामले पनि परिचित उत्तमप्रसाद कर्माचार्यको निधनले नेपाली चित्रकला फाँटको वास्तविक मर्मज्ञको अवसान भएको कला क्षेत्रका विज्ञहरुले बताएका छन।



नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal