अमेरिकी पप स्टारको तेश्रो बिबाह


नेपालन्युज
सोमबार , २८ भाद्र , २०७८

अमेरिकी पप स्टार ब्रिटनी स्पीयर्सले प्रेमी सैम असघारीसँग बिबाह गरेकी छिन। उनको असघारीसंग आफ्नो लामो समयदेखि प्रेम रहेको थियो। 

असगरको छेउमा उभिएको भिडियो पोस्ट गर्दै उनले आफूले विश्वास गर्न नसकेको कुरा उल्लेख गरेकी छिन। 

स्पीयर्सको यसअघि दुई पटक विवाह भइसकेको छ। उनले २००४ मा लासभेगासमा बाल्यकालका साथी जेसन अलेक्जेन्डरसँग बिहे गरेपनि त्यो सम्बन्ध केही दिनमै टुटेको थियो। त्यसपछी उनले डान्सर केविन फेडरलाइनसँग बिहे गरिन। उनिहरुको २ वटा बच्चा छन।

 त्यसपछी उनले ईरानी मूलका असगारीसंग प्रेम गरेकी थिईन। अगसारी अभिनेता हुन। उनि अभिनित शोटाइम श्रृंखला ब्ल्याक सोमबार मा देखा चर्चित मानिन्छ। उनी र स्पीयर्सबीच सन २०१६ देखि सम्बन्ध सुरु भएको थियो।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal