प्रख्यात अभिनेत्रीको दोश्रो बिबाह


नेपालन्युज
सोमबार , २८ भाद्र , २०७८

भारतको मुम्बईलाई बलिउड भनिए जस्तै बंगलादेशको राजधानी ढाकालाई ढलिउड भनिन्छ।

सोही ढलिउडकी प्रख्यात  अभिनेत्री माहिया माही व्यापारी र राजनीतिज्ञ राकिब सरकारसंग दोश्रो पटक बैबाहिक जीवनमा बाँधिएकी छिन। गए राती १२ बजे र ५ मिनेट जाँदा गरिएको सो बिबाहको जानकारी सामाजिक सन्जाल मार्फत दिईएको थियो।

ढाका एट्याकका अभिनेत्री माहियाले यस अघि सन २०१६ मा ब्यापारी महमुद परवेज ओपुसंग गरेकी थिईन। केही महिना अघि मात्र उनिहरुबीच पारपाचुके भएको थियो।

हाल अभिनेत्री माहिया वेभ सिरियल माफियामा व्यस्त छिन। माहियाले सन २०१२ देखि भालोबसार रंगबाट अभिनय यात्रा सुरु गरेकी थिईन। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal