नायिकाको कार र बहुमुल्य सामान फिर्ता गर्न अदालतको निर्देशन


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

बंगलादेश स्थित ढाकाको एक अदालतले त्यँहाको अपराध अनुसन्धान विभागलाई बंगलादेशी नायिका पोरी मोनीको घरबाट बरामद गरिएको निजी कार र अन्य बहुमूल्य सामान फिर्ता गर्ने कि नगर्ने भन्ने बारेमा यथाशक्य चाँडो रिपोर्ट पेश गर्न निर्देशन दिएको छ। ।

गत भाद्र १६ गते नायिका पोरी मोनी जमानतमा जेलबाट रिहा भएकी थिइन्। र्यापिड एक्शन बटालियनले उनलाई पक्राउ गरेको चार हप्ता पछि उनि रिहा भएकी थिईन। 

ढाकाको एक अदालतले उनको स्वास्थ्य, उमेर र फिल्म उद्योगको प्रतिष्ठालाई ध्यानमा राखी उनलाईअन्तरिम जमानत दिएको थियो।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal