प्रवास

बेलायतको स्थानीय निर्वाचनमा नेपाली निर्वाचित

बेलायतको स्थानीय निर्वाचनमा एकजना नेपाली निर्वाचित भएका छन। 

७ दिनको अवधिमा भारतमा २० सहित २३ नेपालीको मृत्यु

गत साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । 

बेलायती स्थानीय निर्वाचनमा नेपाली उम्मेदवार

यही शुक्रबार बेलायतमा हुन गईरहेको स्थानीय निकायको निर्वाचनमा नेपाली मुलका व्यक्ति पनि उम्मेदवार भएका छन।

विदेशबाट घर आउन खर्च जुटाउन नसक्नेलाई सहयोग गरिने

अन्तराष्ट्रिय आप्रवासन संगठन आईओएम नेपालले यदि जो कोही पनि विदेशमा समस्यामा परेको र घर आउने खर्च जुटाउन नसक्ने अवस्थामा भए सम्पर्क गर्न अनुरोध गरेको छ।

कतार प्रहरीको नाममा नठगिन अनुरोध

वैदेशिक रोजगार विभागले कतार प्रहरीको नाममा हुनसक्ने सम्भावित ठगीबाट बच्न सरोकारवालालाई अनुरोध गरेको छ।

बिजुलीको तारमा झुण्डिएर ४ वर्षीय बालकको मृत्यु

आफ्ना छोराछोरीले के गरिरहेका छन आमाबाबु चनाखो पूर्वक उनिहरुप्रति चासो लिनु जरुरी हुन्छ।

एनआरएनए कोषाध्यक्ष निलम्बित

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ। 





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes