विदेशबाट घर आउन खर्च जुटाउन नसक्नेलाई सहयोग गरिने


अन्तराष्ट्रिय आप्रवासन संगठन आईओएम नेपालले यदि जो कोही पनि विदेशमा समस्यामा परेको र घर आउने खर्च जुटाउन नसक्ने अवस्थामा भए सम्पर्क गर्न अनुरोध गरेको छ।

आईओएम नेपालले हालै  चैत्र २७ गते २४ जना तथा चैत्र १३ गते ११ जना नेपालीलाई मलेशियाबाट नेपालमा घर फर्कन सहयोग गरेको थियो । मलेसियामा रोजगारीमा गएका उनिहरु विभिन्न कारणले समस्या तथा जोखिममा परेका थिए । नेपाल सरकार, नेपाली दुताबास तथा आइओएम मलेसियासँगको समन्वयमा आइओएम नेपालले उनिहरुको घरफिर्तीको व्यबस्था मिलाएको जनाएको छ।

 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes