बेलायती स्थानीय निर्वाचनमा नेपाली उम्मेदवार


यही शुक्रबार बेलायतमा हुन गईरहेको स्थानीय निकायको निर्वाचनमा नेपाली मुलका व्यक्ति पनि उम्मेदवार भएका छन। रसमुरबोरोको अल्डरशटस्थित विलिङ्गटन वार्डमा जीवनारायण बेल्वासेले काउन्लसर पदमा प्रतिस्पर्धा गर्दैछन।

 गैरआवासीय नेपाली संघ यूकेका पूर्ब प्रबक्ता बेल्बासे  एक सकृय सामाजिक कार्यकर्ताका रुपमा परिचित छन। नेपालीहरु स्थानीय राजनितीमा आउनु आफैमा खुसिको कुरा भएको गैर आवासीय नेपाली संघसंग सम्बध्द व्यक्तिहरुले बताएका छन। बेल्वासे  स्थानीय मुलधार राजनीतिमा प्रवेश गरेर नयाँ पुस्तालाई वेलायती राजनीतिमा प्रवेश गर्नको लागि प्रेरणाको स्रोत बनेको उनिहरुले बताएका छन। उम्मेदवार बेल्बासेलाई सबै एक जुट भएर सहयोग गर्न सम्पूर्ण बेलायतबासी नेपाली समुदायलाई आग्रह पनि गरिएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes