बेलायतको स्थानीय निर्वाचनमा नेपाली निर्वाचित


नेपालन्युज
बुधबार , २२ बैशाख , २०७८

बेलायतको स्थानीय निर्वाचनमा एकजना नेपाली निर्वाचित भएका छन। हालै भएको निर्वाचनमा काउन्सिलर पूर्व गोर्खा शैनिक विष्णुबहादुर गुरुङ लण्डन बरो अफ हन्स्लोको काउन्सिलको मेयर पदमा निर्वाचित भएका छन। 

उनी यसअघि त्यहाँ उप मेयरका रुपमा पनि कार्यरत रहेका थिए। पश्चिमी लण्डन एबिलियोमा सार्वजनिक बसको चालक भएर काम समेत गरिसकेका गुरुङले हिलिङडोन डिभिजन आर्म फोर्स डिभिजनको सचिब पदमा रहेर पनि कार्य गरेका थिए। 

उनी यसअघि सन २०१८ मा लेबर पार्टीका तर्फबाट दोश्रो पटक अत्यधिक मत ल्याएर निर्वाचित भएका थिए। उनी गौरखाको जौबारीमा जन्मेका हुन।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal