सिक्किमका मुख्यमन्त्रीद्वारा गायकलाई ५ लाख भारु सहयोग


नेपालन्युज
मंगलवार , २९ असार , २०७८

भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले गायक रवि गहतराजलाई ५ लाख भारतीय रुपैंया आर्थिक सहयोग गरेका छन। नेपालको हिमालय टेलिभिजनबाट प्रसारण भैरहेको सांगितिक रियालिटी सो भ्वाईस अफ नेपालको सीजन ३ मा सहभागी गायक रवि गहतराजका अभिभावकलाई भेटेर उनले सो आर्थिक सहयोग प्रदान गरेका हुन। गायक गहतराज भ्याईस अफ नेपालको शीर्ष १२ मध्ये छानिएका छनिएर हाल मतदानको चरणमा पुगेका छन्।

गायक गहतराजको परिवारसंगको भेटमा मुख्य मन्त्री तामाङले गायक गहतराजलाई आगामी दिनको सफलताका लागि पनि शुभकामना ब्यक्त गरेका थिए। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal