नेपाली कमेडी च्याम्पियनका सहभागीलाई सिक्किमका मुख्य मन्त्रीको आर्थिक सहयोग


नेपालन्युज
मंगलवार , ०५ श्रावण , २०७८

भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले नेपाल कमेडी च्याम्पियन सिजन २ का प्रतिस्पर्धीलाई आर्थिक सहयोग प्रदान गरेका छन। उनले कमेडी च्याम्पियनका प्रतिस्पर्धी बिक्की अग्रवालका परिवारलाई भेटी सुभेच्छाका साथै आर्थि आर्थिक सहयोग प्रदान गरेका हुन। मुख्य मन्त्री तामाङले उनको प्रतिस्पर्धी यात्रालाई सहयोग गर्न आफूले आर्थिक सहयोग गरेको बताएका छन। 

त्यस अबसरमा सिक्किमको चलचित्र प्रबर्ध्दन बोर्डका अध्यक्षको पनि उपस्थिति थियो। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal