मानोमुरीकाे समय निषेधज्ञाले छेकेन [फोटो फिचर]


नेपालन्युज
मंगलवार , ११ जेष्ठ , २०७८

कोरोना भाईरस संक्रमण तिव्र बनेसँगै सरकारले संक्रमण नियन्त्रणका लागि बैसाख १६ गते बाट लागु गरेको निषेधज्ञाका विचमा पनि किसानहरुले भने धान रोपाइ शुरु गरेका छन् ।

मानो रोपेर मुरी उव्वाउने समयमा किसानहरुले कुनै प्रवाह नगरी कामलाई निरन्तरता दिएको पाइएको छ । काठमाडौं उपत्यका आसपास क्षेत्रका किसानहरु पनि यस्तै दैनिकी विताउदै आएका छन् । सोमबार मात्र साँखुका किसानहरु धमाधम रोपाइको तयारी गर्दै गरेको पाइएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal