बाढीले जलमग्न चितवन (फोटो फिचर)


नेपालन्युज
आईतवार , २० असार , २०७८

नेपाली सेनाको उद्वार टोलीद्वारा चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं ४ डेबौली चौधरी मिलन टोल र वडा नं ८, रमाइलोडाँडा इलाका तथा सोही जिल्लाको कालिका नगरपालिकास्थित सगुनचोक, लाहुरेचोक, जुटपानी र कालिका बस्ती इलाकामा स्थानीय खोलामा आएको बाढीको कारण डुवान क्षेत्रमा उद्वार गरिएका छ ।

साथै, कालिका बस्ती इलाकामा पहिरोमा परि पाँच जना हराइरहेका व्यक्तिहरुको खोज तथा उद्वार कार्यमा पनि नेपाली सेनाको टोली परिचालित भएका छन् । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal