सुरक्षा परिषद बैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक अहिले केहीबेरमा बस्न लागेको बालुवाटार स्रोतले बताएको छ । बैठक बालुवाटारमा बस्न लगेको हो ।
मन्त्रिपरिषद् बैठकमा नियमित एजेन्डमा छलफल हुने बताइएको छ ।