प्रधानमन्त्री ओलीले परिवारसँग मनाए आफ्नो ७० औं जन्मदिन (फोटोहरु)


प्रधानमन्त्री केपी शर्मा ओलीले ७० औं जन्मदिन मनाएका छन् । यसपल्टको जन्मदिन उनले परिवारसँग मनाएका छन् । बालुवाटारमा उनका परिवारका सदस्य र आफन्त पुगेर जन्मदिनको शुभकामना दिएका छन् ।

ओलीले पिता मोहनप्रसाद ओलीबाट टीका र आशिर्वाद लिनुका साथै ससुराली तर्फबाट आफन्तबाट सगुन लिएका छन् । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes