नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको फैसलापछि प्रतिक्रिया दिएका छन् । उनले सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्ने बताएका छन् ।
पोख्रेलले हिम्मत र धैर्यताका साथ अघि बढ्न आह्वान गरेका छन् ।