एमाले र माओवादी केन्द्र अलग भएको पत्र संसद सचिवालयमा, आजको बैठकमा छुट्टाछुट्टै बस्ने


नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा आइपुगेको छ। संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने बताए।

पाण्डका अनुसार सत्तापक्षकै लहरमा माओवादी केन्द्रका सांसदहरु भने अब अलग्गै बस्नेछन्। उनले भने, ‘आयोगको पत्र प्राप्त भएको छ । अहिलेसम्म उहाँहरु सत्तापक्षमै रहेको हुनाले सत्तापक्षकै लहरमा अर्को व्यवस्थापन गरिन्छ।’


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes