एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन छलफलका विषय


नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । सोमबारका लागि बैठक प्रधानमन्त्री निवसा बालुवाटारमा डाँकिएको हो ।

बैठकमा प्रदेशगत रिपोर्टिङ गर्ने, जिल्ला इञ्चार्ज तोक्ने लगायतका विषयमा छलफल हुने बताइएको छ । यसैगरी उपनिर्वाचनका बारेमा पनि छलफल हुने जानकारी आएको एक केन्द्रीय सदस्यले बताए । 

यसैगरी कर्णाली प्रदेशमा पार्टीको ह्वीप उलंघन गर्ने प्रकाश ज्वालालाई कारवाहीको निर्णय पनि गर्ने भएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes