कांग्रेस केन्द्रीय कार्यसमिति बैठक किन भयाे स्थगित ?


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । नेताहरुबीच सहमति नजुट्दा बैठक स्थगित भइकाृ बताइएको छ । अहिले शीर्ष नेताहरु अनौपचारिक छलफलमा भने जुटेका छन् । बैठक भोलि अपराह्न ४ बस्नेका लागि तय भएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes