विप्लवले एक्कासी किन भेटे प्रधानमन्त्री ओलीलाई ?


प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दबीच आज भेटवार्ता भएको छ । 

बालुवाटारमा भएको भेटमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको सहभागिता रहेको थियो । 

 सरकारसँग भएको समझदारी अनुसार बन्दीको रिहाइ नभएको भन्दै उनी प्रधानमन्ी ओलीलाई भेट्न गएका हुन् । भेटमा प्रधानमन्त्री ओलीले कानूनी प्रक्रिया पूरा गरेर कैदीबन्दी रिहाइको प्रक्रिया सुरु हुने बताएका थिए । 

विप्लव समूहका १२३ जना नेता, कार्यकर्ता अझै कारागारमा छन् ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes