गृहमन्त्री रामबहादुर थापा बादलले लिए सपथ


रामबहादुर थापा बादलले गृहमन्त्रीको सपथ लिएका छन् । आइतबार मन्त्रीमा नियुक्त थापाले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् । 

मन्त्री थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको सपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए ।

यसअघि पनि गृहमन्त्रालयको जिम्मेवारीमा रहेका थापालाई माओवादी केन्द्रले कारावही गरेपछि पद गुमेको थियो । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes