चुनाव जुनसुकै बेलापनि हुन सक्छ, तयार रहनुः प्रधानमन्त्री


प्रधानमनत्री केपी शर्मा ओलीले जुनसुकै बेला पनि निर्वाचन जानुपर्ने भएकाले तयार रहन कार्यकर्ताहरुलाई भनेका छन् । 

प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रकृया जारी राखेकै बेला प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । बैठकमा पेश भएको प्रतिवेदनमा जुनसुकै बेला पनि निर्वाचनमा जानुपर्ने हुने भएकाले तयार रहन भनेका हुन् । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes